राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा विद्यमान अन्तर्राष्ट्रिय परिस्थिति तथा हालै विकसित भारत–पाकिस्तानबिच भएको घटनाक्रमबाट नेपालमा पर्न सक्ने विविध सुरक्षा चुनौती तथा असरहरूको सम्बन्धमा समीक्षा गरिएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को बुधबार बसेको बैठकमा सो घटनाक्रमबाट उत्पन्न हुन सक्ने परिस्थितिको सूक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने सम्बन्धमा छलफल भएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्यसचिव रामेश्वर दंगालले जानकारी दिए ।
सिंहदरबारस्थित परिषद्को सचिवालयमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज बसेको परिषद्को ३८औँ बैठकमा परिषद्का सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिवको सहभागिता रहेकाे थियाे ।
भारत-पाकिस्तानबिच विकसित घटनाक्रमबारे सुरक्षा परिषद् बैठकमा समीक्षा
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
बागमतीको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनः नियमित, क्यान्सर र मुटुरोगमा थप ५० हजार सहुलियत
मकवानपुर । करिब तीन महिनादेखि रोकिएको बागमती प्रदेशको ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गतको उपचार सहुलियत …
बजेट प्रस्तुत गर्न बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक शनिबारसम्म सारियो
धनगढी । बजेट प्रस्तुत गर्नका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक आगामी शनिबारसम्म सरेको छ। आज बिहान ८ बजेका लाग…
आइपियू महासभामा नेपालको आपतकालीन प्रस्ताव दुईतिहाइ बहुमतले पारित
तान्जानिया । अन्तरसंसदीय संघ (आइपियू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपतसम्बन्धी आपतकालीन प्रस्ताव दु…
नेपाल र अस्ट्रेलियाका परराष्ट्रमन्त्रीबिच मेलबर्नमा द्विपक्षीय भेटवार्ता : नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग, सिधा हवाई सम्पर्कबारे पनि छलफल
मेलबर्न । नेपाल र अस्ट्रेलियाबिच सिधा हवाई सम्पर्क स्थापना, आर्थिक साझेदारी विस्तार तथा जलवायु सहकार्यलाई थप अघि बढाउने विषयमा छ…
‘काठमाडौं उपत्यकाको वायुको गुणस्तर खराब’
काठमाडौं/ काठमाडौं उपत्यकाका ५२.३ प्रतिशत बासिन्दाहरूले आफ्नो स्थानीय वायुको गुणस्तरलाई खराबदेखि अति खराबको रूपमा मूल्यांकन गर…
कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन दिउँसो १ बजेदेखि
निर्वाचन व्यवस्थापनबारे निर्वाचन समितिले ११:३० बजे सभापति, उपसभापति र महामन्त्रीका सबै उम्मेदवारहरूसँग निर्वाचन कार्यालयमा छलफल गर्दै