रवीन्द्र मिश्रको रिहाइको मागसहित जावलाखेलमा रिले अनशन (फोटोफिचर)

शुक्रबार, १९ बैशाख, २०८२
डिजिटल संस्करण

राष्ट्रवादी देशभक्त जनताले  ललितपुरको आयोजनामा जावलाखेलमा रवीन्द्र मिश्रको रिहाइको मागसहित रिले अनशन गरेका छन्।आन्दोलनमा सहभागीले झुटा मुद्दा खारेज गर, रवीन्द्र मिश्रलगायत सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई तत्काल रिहा गर, विधिको सुशासन कायम गर, नागरिक स्वतन्त्रता हकसहितको सम्मान गर लगाायतका नारा लगाएका छन् । 

सुझावित समाचार