यस्ता छन् शिक्षकसँग भएका नौ बुँदे समझदारी

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

२८ दिनदेखि आन्दोलनरत शिक्षकसँग सरकराले नौ बुँदे सहमझदारी गरेको छ। समझदारीसँगै तत्कालका लागि शिक्षक आन्दोलन स्थगित भएको छ । 

शिक्षक महासंघको मागअनुसार नौ बुँदे समझदारी भएको हो। जून समझदारी कार्यान्वायन गर्ने निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकले गरेको  छ। साथै असार १५ गतेभित्र शिक्षा बिधेयक ल्याउने पनि सहमति भएको छ। 

यस्ता छन् नौ बुँदे समझदारीः 

सुझावित समाचार