नेपाल प्रहरीको इन्स्पेक्टरको अन्तिम नतिजा प्रकाशित, ७७ जना नियुक्त

आइतबार, ७ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीले इन्स्पेक्टर भर्नाको अन्तिम नजिता प्रकाशित गरेको छ। जसमा ७७ जना विभिन्न चरणको परीक्षा पास गरेर नियुक्त भएका छन्। 

पहिलो नम्बरमा नव राज भट्ट, दोस्रोमा समीर शाह र तेस्रोमा रामबहादुर स्याङ्तान छन्। 

सुझावित समाचार