शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर

आइतबार, ७ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ । आज पनि शुक्रबारजस्तै सुन प्रतितोला रु. एक लाख ९० हजार आठ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।     
  
 

See More On

सुझावित समाचार