बालुवाटारमा ओली, देउवा र प्रचण्डबिच छलफल

शनिबार, ६ बैशाख, २०८२
डिजिटल संस्करण

संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल गर्न तीन शीर्ष नेता प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बसेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरू छलफलमा जुटेका हुन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार संक्रमणकालीन न्यायसहित समसामयिक विषयमा छलफल गर्न बैठक बसेको हो। 

सुझावित समाचार