पानीमा किरा भेटिएपछि के.एम मिनरल वाटरलाई २५ हजार जरिवाना

बिहिबार, ४ बैशाख, २०८२
डिजिटल संस्करण

पानीको जारमा किरा भेटिएपछि ललितपुरको बडिखेलस्थित के.एम. मिनरल वाटर एन्ड बेभरेज प्रालिलाई २५ हजार रुपैयाँ जरिवाना गराइएको छ।

पशु सेवा तालिम केन्द्र लगनखेलमा पिउने प्रयोजनको लागि ल्याएको पानीको जारमा किरा भेटिएपछि ललितपुर महानगरपालिकाले जरिवाना गराएको हो।

सुझावित समाचार