ऊर्जामन्त्री दीपक खड्काको राजीनामा माग्दै कुलमान घिसिङको पक्षमा आज पनि प्रदर्शन भएको छ। घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट अपमानजनक रूपमा बर्खास्त गरेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा र्यालीसहित प्रदर्शन भएको हो।
कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समिति नेपालको नेतृत्वमा भएको आन्दोलनमा सहभागीहरूले ऊर्जामन्त्रीको राजीनामा माग्दै नारा लगाएका थिए।
हेर्नुस् तस्बिरहरू :
2025-04-06-03-11-20.jpeg)
2025-04-06-03-11-11.jpeg)
2025-04-06-03-11-04.jpeg)
2025-04-06-03-10-58.jpeg)
2025-04-06-03-10-50.jpeg)
2025-04-06-03-10-42.jpeg)
2025-04-06-03-10-34.jpeg)
2025-04-06-03-10-24.jpeg)