आज काठमाडौं महानगरपालिकामा जे देख्यौँ (फोटोफिचर)

बिहिबार, २० चैत, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई आजदेखि हाजिर गर्न पठाएपछि महानगरमा हुलदंगा भएको छ ।  प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हुलदंगाकैबिच कार्यकक्षमा पुगेका छन् । उनलाई उपमेयर सुनिता डंगालले स्वागत गरेकी छिन् । त्यहाँ हामीले जे देख्यौं :

सुझावित समाचार