त्रिचन्द्रमा निर्वाचन अधिकृतमाथि कालोमोसो

सोमबार, १७ चैत, २०८१
डिजिटल संस्करण

काठमाडौंको त्रिचन्द्र क्याम्पसमा बनेको निर्वाचन समितिका निर्वाचन अधिकृत अंगदमणि गौतममाथि विद्यार्थी नेताहरुले कालोमोसो दलेका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गराउन नसकेको भन्दै निर्वाचन अधिकृतमाथि  विद्यार्थी नेताहरुले मोसो प्रहार गरेका हुन्।

तीन पटकसम्म चुनावको मिति तोकिए पनि त्रिचन्द्रमा विवादका कारण चुनाव हुन सकेको छैन। अब मंगलबारको लागि चुनावको मिति तोकिएको छ।

सुझावित समाचार