पञ्च कास्मिरी तकिया मस्जिदमा इदको रौनक (तस्बिरहरू)

सोमबार, १७ चैत, २०८१
डिजिटल संस्करण
पञ्च कास्मिरी तकिया मस्जिदमा इदको रौनक (तस्बिरहरू)

तस्बीर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इद–उल–फित्र’ हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा आयोजना हुने परम्परागत ‘इफ्तार’ र रोजापश्चात् नमाज पढेपछि साँझपख विशेष परिकार ग्रहण गर्नु इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण अनुष्ठान हो ।

सरकारले इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । 

हेर्नुस् तस्बिर :

सुझावित समाचार