आइपिएलमा मुम्बईको लगातार दोस्रो हार

आइतबार, १५ चैत, २०८१
डिजिटल संस्करण

इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले दोस्रो हार व्यहोरेको छ। शनिबार भएको खेलमा मुम्बई गुजरात टाइटन्ससँग ३६ रनले पराजित  भएको छ। 

पहिले ब्याटिङ गरेको गुजरातले १९६ रन बनाएकोमा मुम्बई १६० रनमै सीमित भयो। 

पहिलो खेलमा मुम्बई चेन्नईसँग पराजित भएको थियो।

See More On

सुझावित समाचार