‘नो केबलकार’ समूहलाई गृह मन्त्रालयद्वारा पुनः वार्ताको आह्वान

शुक्रबार, ३० फागुन, २०८१
डिजिटल संस्करण

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै आन्दोलन गर्दै आएको पक्षलाई गृह मन्त्रालयले पुनः वार्ताका लागि आह्वान गरेको छ। वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले शुक्रबार पुनः वार्तामा बोलाएका हुन्। 

यसअघि पटक–पटक वार्ता भए पनि सहमति हुन सकेको छैन। केबलकार परियोजना रद्द नै गर्न आन्दोलनकारीले माग गरेका छन्। 
 

सुझावित समाचार