काठमाडौंमा फागुको उल्लास, विदेशी पर्यटक यसरी रमाए [भिडियाे]

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरूमा रङहरूको पर्व फागु भव्य रूपमा मनाइएको छ। वसन्तपुर दरबार क्षेत्रसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विशेष गरी युवायुवतीको बाक्लो उपस्थिति थियो।

काठमाडौंको वसन्तपुर क्षेत्रमा विदेशी पर्यटकहरूले पनि आपसमा रंग खेलेर होली मनाए। उनीहरू वसन्तपुर, ठमेललगायतका क्षेत्रमा रंगिएर हिँडेका देखिन्थे।

भिडियाेमा हेर्नुस् काठमाडाैंकाे फागु :

सुझावित समाचार