पशुपतिमा महाशिवरात्रिको रौनक [फाेटाेफिचर]

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज महाशिवरात्रि पर्व मनाइँदै छ । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा–आराधना एवं दर्शन गरी मनाइँदै छ।

महाशिवरात्रिका अवसरमा बुधबार बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको छ। बिहानैदेखि पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने दर्शनार्थीका कारण पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको  छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार