महाशिवरात्रिलक्षित पशुपति क्षेत्रको सजावट (फोटोफिचर)

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण
महाशिवरात्रिलक्षित पशुपति क्षेत्रको सजावट (फोटोफिचर)

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नजिकिँदै गरेको महाशिवरात्रिलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा सरसफाइलगायत सजावटको काम सुरु भएको छ। भित्ताहरूमा शिव भगवानका विभिन्न चित्रकला बनाइएका छन् भने परिसरभित्रका विभिन्न संरचनाहरूमा रंग लगाउने काम भइरहेको छ।

यही फाल्गुन १४ गते बुधबारको दिन परेको शिवरात्रिका लागि अहिलेदेखि नै तयारी सुरू गरिएको हो ।

तस्बिरमा हेर्नुहोस् :

सुझावित समाचार