भैँसीले हानेर सिन्धुलीमा एकजनाको ज्यान गयो

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

सुनकोशी गाउँपालिका– ३ नौबिसेमा भैँसीले हानेर एकजनाको ज्यान गएको छ। घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हानेर आज बिहान ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख  गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो। 

See More On

सुझावित समाचार