मधेसका पाँच हजार विपन्न परिवार झुपडीमा(भिडियो)

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

विपन्न, लोपोन्मुख, दलित, सीमान्तकृतलाई आवासको व्यवस्था गर्ने भन्दै संघ सरकारले अघि सारेको जनता आवास कार्यक्रम असफलजस्तै बनेको छ । मधेश प्रदेशमा १४ हजार ४०८ परिवारको घर बनाउने सम्झौता भए पनि अझै पाँच हजार १८४ घर अधुरै छन् । 

योजनाअनुसार काम नहुँदा पक्की घरको सपनामा रहेका विपन्नहरु झुपडीमै जिन्दगी गुजारिरहेका छन्। 

भिडियोः

सुझावित समाचार