विद्यालयपरिसरका सटरमा महानगरको डोजर(भिडियो)

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको जग्गा भाडामा लगाएर व्यापार गर्ने प्रवृत्ति रोकिएको छ। महानगरपालिकाले व्यापार हटाउने मात्र होइन, विद्यालयको जग्गामा बनाइएका सटरलगायत संरचनासमेत भत्काइरहेको छ। 

३५ वटा विद्यालयमा निर्माण गरिएका संरचना भत्काउने योजनाअन्तर्गत केही भत्काइएको र केही प्रक्रियामा रहेको महानगरपालिकाले जनाएको छ। 

भिडियो रिपोर्टः  

सुझावित समाचार