गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेश सभाको अधिवेशन यही माघ २१ गतेका लागि आह्वान गरिएको छ ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुने गरी अधिवेशनको आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सुझावित समाचार