स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को रजजयन्तीको अवसरमा ऊर्जा विकास सम्बन्धमा फोटो प्रदर्शनी भएको छ।
ऊर्जा विकास सम्बन्धमा इप्पान र पिजे क्लबको सहकार्यमा भएको फोटो प्रतियोगिताबाट छानिएका ५० वटा तस्बिरहरू प्रदर्शनीमा राखिएका छन्। फोटो प्रतियोगिता विजेताको घोषणा प्रधानमन्त्री केपी ओलीले गरेका थिए।
प्रतियोगितामा सुरविन्द्रकुमार पुनको तस्बिरले प्रथम स्थान हासिल गरेको छ। किरण पाण्डे र अनिता कार्की क्रमशः दोस्रो र तेस्रो भएका छन्।
हेर्नुस् तस्बिरहरू :
2025-01-17-02-22-46.jpeg)
2025-01-17-02-22-40.jpeg)
2025-01-17-02-22-33.jpeg)
2025-01-17-02-22-28.jpeg)
2025-01-17-02-22-22.jpeg)
2025-01-17-02-22-16.jpeg)
2025-01-17-02-22-10.jpeg)
2025-01-17-02-22-04.jpeg)