रवि लामिछानेको मुद्दामा आदेशको तयारी

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण

जिल्ला अदालत काठमाडौंमा रवि लामिछानेको मुद्दामा थुनछेक बहस सकिएको छ । बहस सकिएपछि आदेशको तयारी भइरहेको छ । 

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा गत आइतबारदेखि बयान र बहस भइरहेको छ । स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडियामा गएको र त्यो पैसा खर्च गर्नेमा लामिछानेको समेत भूमिका रहेको भन्दै उनलाई प्रतिवादी बनाइएको छ । 

जिल्ला अदालतअगाडि ठुलो संख्यामा रास्वपाका समर्थकहरू उपस्थित भएका छन्। 

सुझावित समाचार