आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण
आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

समाजवादी मोर्चाको बैठक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका नेताहरू सहभागी बैठकमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका प्रतिनिधि भने छैनन्।

माेर्चाकाे बैठकअघि आजै सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलहरुको बैठक बसेको थियो।

सुझावित समाचार