दमकल नजाने काठमाडौंका गल्लीमा ड्राइराइजर विस्तार (भिडियो)

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

दमकल जान नसक्ने काठमाडौंका साँघुरा गल्लीहरुमा काठमाडौं महानगरपालिकाले ड्राइराइजर विस्तार गरेको छ। आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन ड्राइराइजर जडान  गरिएको महानगरले जनाएको छ।

बारुण नियन्त्रकहरूले सोमबार काठमाडौंको मैजुबहाल, महांकाल क्षेत्रमा आज यसको परीक्षण गरेका छन्। 

भिडियोः 

सुझावित समाचार