गायक युवराज चौलागाईंको स्वरमा ‘सिरफूले माया’ बोलको गीत सार्वजनिक भएको छ। राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा चौलागाईंलाई अनुस्का पाठकले साथ दिएकी छिन्। गीतमा कमल सौरागले संगीत संयोजन गरेका छन्।
सान थापाले निर्देशन गरेको गीतको भिडियोमा अञ्जली अधिकारी, विजय पुन, सुशीला थापालगायको अभिनय रहेको छ। बुद्ध थापाको छायांकन तथा राजीव समरको कोरियोग्राफी छ।