प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

बिहिबार, १८ पुष, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच आज भेटघाट भएको छ।

प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए। करिब दुई घण्टा भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो।

 भेटवार्ता करिब साढे दुई घन्टा चलेको थियो। पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन लागेको चर्चाबिच उनलाई भेट्न प्रधानमन्त्री ओली पुगेका हुन्। 

सुझावित समाचार