रास्वपा केन्द्रीय समितिकाे आगामी बैठककाे एजेन्डा सार्वजनिक

बिहिबार, १८ पुष, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० र २१ पुसमा काठमाडौंमा हुने केन्द्रीय समितिको बैठकका एजेन्डाहरू सार्वजनिक गरेको छ। पार्टीका कार्यबाहक महासचिव कवीन्द्र बुर्लाकोटीले बिहीबार एक सूचनामार्फत बैठकका एजेन्डा सार्वजनिक गरेका हुन्।

यस्ता छन् केन्द्रीय समिति बैठकका एजेन्डा ः

सुझावित समाचार