माधव नेपालसँग निर्णायक छलफल गर्न वामदेव आलोकनगरमा

सोमबार, १५ पुष, २०८१
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता वामदेव गौतमबिच भेटवार्ता भएको छ। 

पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबिच वार्ता चलिरहेको छ। अध्यक्ष नेपाल र नेता गौतमबिच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा भेटवार्ता भएको हो।
 

सुझावित समाचार