सुन्धारामा रात्रिकालीन व्यापार [फाेटाेफिचर]

मंगलबार, ९ पुष, २०८१
डिजिटल संस्करण

काठमाडौंको सुन्धारास्थित सडकपेटीमा रात्रिकालीन व्यापार चल्न थालेको छ। महानगरले रात्रिकालीन व्यापारमा रोक लगाउन खोजे पनि विरोधपछि सो निर्णय लागू हुन सकेन। अहिले दिनहुँ साँझ ६ देखि राति १० बजेसम्म लत्ताकपडासहित अन्य पसल राख्ने गरिएको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार