महिला यू–१६ फुटबल : नेपाल भुटानसँग ५–१ ले पराजित

शुक्रबार, ५ पुष, २०८१
डिजिटल संस्करण
महिला यू–१६ फुटबल : नेपाल भुटानसँग ५–१ ले पराजित

तस्बिर : एन्फाकाे फेसबुक पेज

महिला यू–१६ मैत्रीपूर्ण फुटबलमा नेपालले भुटानसँग लज्जास्पद हार व्यहोरेको छ। दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपाल ५–१ गोल अन्तरले पराजित भएको हो।

खेलको पहिलो हाफमै भुटानले नेपालको पोस्टमा पाँच गोल गरेको थियो। ८५औँ मिनेटमा सब्स्टिच्युट खेलाडी सविना तामाङले नेपालका लागि सान्त्वना गोल गरिन्।
 

सुझावित समाचार