चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्दै

बुधबार, ३ पुष, २०८१
डिजिटल संस्करण
चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्दै

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेका हुन् । लिग चरणमा चितवन तेस्रो र कर्णाली चौथो भएका थिए ।

See More On

सुझावित समाचार