सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने

सोमबार, १ पुष, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कस्तान दीपेन्द्र सिंग ऐरीले टस जितेर फिल्डिङको निर्णय लिएका छन् ।

यही खेलमार्फत प्रतियोगिताको प्लेअफ समीकरण टुंगो लाग्नेछ । यस अघि नै सुदुरपश्चिम, जनकपुर र चितवन प्लेअफमा स्थान बनाइसकेका छन्।

See More On

सुझावित समाचार