तस्बिरमा यःमरी पुन्ही र ज्यापु दिवस

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

आज नेवार समुदायले ‘योमरी पुन्ही’ पर्व मनाउँदै छन्। आजको दिन योमरी पकाएर देवतालाई चढाउनुका साथै सपरिवार मिलेर खाने र अरूलाई पनि खुवाउने चलन छ। योमरी नेवारी समुदायको एउटा विशिष्ट खाद्य परिकार हो।

यसैगरी, नेवार समुदायअन्तगर्तकै ज्यापु समुदायले ज्यापु दिवससमेत मनाउँदै छन्। यःमरी पुन्हीकै अवसर पारेर ज्यापु दिवस मनाउने गरिएको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार