प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रधानमन्त्री ओली नेपाली समयअनुसार दिउँसो २:३० बजे काठमाडौं आइपुग्ने

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण

चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कँदै छन्।

प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान ११ बजे बिदाइ गरे ।

प्रधानमन्त्री ओली नेपाली समयअनुसार दिउँसो २:३० बजे काठमाडौं विमानस्थलमा अवतरण हुनेछन्।

सुझावित समाचार