काठमाडौं महानगरपालिका–१४ खसीबजारस्थित सडकमा मंगलबार राति भएको दुर्घटनामा पैदलयात्रुको मृत्यु भएको छ। बा.प्र.०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दक्षिणकाली नगरपालिका–१, खहरे बस्ने ५० वर्षीय प्रमेशकुमार खड्गीको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको वयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलचालकलाई प्रहरीले पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको छ।
कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
कांग्रेसकाे १५औँ महाधिवेशन : पदाधिकारीमा कुन पदमा को–को छन् आकांक्षी ?
सभापतिमा गगन र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निश्चितजस्तै
सुदूरपश्चिमका २७ ठाउँमा दसैँतिहारलक्षित यात्रु सहायता कक्ष
त्रिनगर, गड्डाचौकी नाकामा पनि सहायता कक्ष
चट्याङ लागेर सातजना घाइते
धनगढी/ कैलालीको धनगढीमा चट्याङ लागेर सातजना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७, धुर्चन्नाका खुशीलाल चौधरीको घरक…
देश र संगठन माथि विश्वासघात गर्ने जोसुकै होस्, उसले उन्मुक्ति पाउने छैन : गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने जोसुकैलाई कुनै उन्मुक्ति नदिने चेतावनी दिएका छन् । उनले प…
बर्दियामा सुत्केरी महिलाको मृत्यु
बर्दिया/ बर्दियामा सुत्केरी महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका, ३ झुन्डीपुरकी ३१ वर्षीया कल्पना चौधरीको मृत्यु भ…
गम्भीर सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआइजी निलम्बित
एआइजी दाहाल पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका आफन्त हुन्