त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा सञ्चालित नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल हेर्न गएका सातजना घाइते भएका छन्। मैदानभित्र छिर्ने क्रममा भागदौड र ठेलमठेल हुँदा उनीहरू घाइते भएका हुन्। उनीहरूलाई प्रहरीले उद्धार गरेको छ।
एनपिएल हेर्न गएका सात दर्शक घाइते
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
४ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
३ हप्ता अघि
सुझावित समाचार
सरकारले देशका आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने
काठमाडौं । सरकारले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। पूर्वाधार विकासमन्त्र…
भोटेकोशी बाढीमा बेपत्ता ५८ जनाको विवरण प्रमाणीकरण गर्दै मकवानपुर प्रशासन
जिल्ला प्रशासन कार्यालय मकवानपुरले परिवारले अन्तिम संस्कार गरिसकेकासहित भोटेकोशी बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको कानु…
सुशील भट्टमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
काठमाडौं/ लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको …
नर्सिङ होमको शड्ढया थपमा ३० लाखको सौदाबाजी प्रकरण : पूर्वमन्त्री र स्वकीय सचिवमाथि कारबाही सिफारिस
पोखरास्थित एक नर्सिङ होमको शड्ढया संख्या ५० बाट बढाएर १०० पुर्‍याउने अनुमति दिने विषयमा ३० लाख रुपैयाँको आर्थिक सौदाबाजी …
आइतबार १० बजेसम्मका प्रमुख १० खबर
मोटरबोट दुर्घटना अपडेटः तीनको मृत्यु, चार बेपत्ता, नौजना सकुशल सप्तकोशी नदीमा दुर्घटना भएको मोटरबोटमा १६ जना रहेको खुलेको…
बुधबारदेखि काठमाडौंमा नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक बस्दै
काठमाडौं/ सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबिच बुधबारदेखि काठमाडौंमा सीमा सुरक्षाबारे समन्वय बैठक बस्ने भएको छ। बैठकमा…