सुनको मूल्य तोलामा दुई हजार ६ सयले घट्यो

मंगलबार, ११ मंसिर, २०८१
डिजिटल संस्करण

सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सुनको मूल्य आज पनि घटेको छ । आज सुन प्रतितोला दुई हजार ६ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी प्रतितोला २५ ले घटेर  एक हजार ८२० कायम भएको छ ।     

See More On

सुझावित समाचार