सडक तथा खोला मापदण्ड खारेजीको माग राख्दै र्‍याली [तस्बिरहरू]

बिहिबार, ६ मंसिर, २०८१
डिजिटल संस्करण

सडक तथा खोलाको नयाँ मापदण्ड खारेजीको माग गर्दै काठमाडौंमा खबरदारी कार्यक्रम गरिएको छ। भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्डपीडित संघर्ष समितिले र्‍यालीसहित खबरदारी कार्यक्रम गरेका हुन्।

ललितपुरको कुपन्डाेलबाट काठमाडौंको माइतीघर मण्डलासम्म निकालिएको र्‍यालीमा सहभागीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले उल्लेख गरेका सम्पत्तिको हक सुनिश्चित गर्न माग गरेका थिए।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार