फेरिँदै छ खुलामञ्च [फाेटाेफिचर]

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा दुबो रोपेर अहिले हरियो बनाएको छ। खुलामञ्चलाई बहुउद्देश्यीय खेलकुद मैदान बनाउन महानगरले केही समय अघिदेखि नै काम गरिरहेको छ।

करिब ८० लाख रुपैयाँ लगानीमा खुलामञ्चमा बहुउद्देश्यीय खेलकुद मैदान बनाउने काम धमाधम चलिरहेको छ। खुलामञ्चमा दुईवटा खेलमैदान बनाउने तयारी भइरहेको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार