करेन्ट लागेर कालीकोटमा एक युवकको मृत्यु

सोमबार, ३ मंसिर, २०८१
डिजिटल संस्करण

कालीकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। विद्युतको पोलमा चढ्ने क्रममा शुभकालिका गाउँपालिका वडा नं ४ राराका २६ वर्षीय वीरेन्द्र चौलागाईंको ज्यान गएकाे हाे।

करेन्ट लागेर स्थानीय २६ वर्षीय चौलागाईंको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए। मृतकका पत्नी र दुई छोराछोरी छन्।

See More On

सुझावित समाचार