राष्ट्रिय स्वतन्त्र पार्टीले १६ मंसिरमा हुने उपनिर्वाचनमा २६ स्थानीय तहमा उम्मेदवारी दिएको छ। रास्वपाका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजक समितिका संयोजक गणेश पराजुलीले एक सूचना जारी गर्दै उम्मेदवारको सूची सार्वजनिक गरेका हुन्।
१६ मंसिरमा देशभरका ३८ स्थानीय तहका ४४ पदमा उपनिर्वाचनमा हुँदै छ।
रास्वपाबाट उम्मेदवारी दर्ता गर्नेकाे सूची
