न्युरोड फुटपाथका पोल हटाइँदै [तस्बिरहरू]

बिहिबार, २९ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले न्युरोडमा विद्युतका पोल हटाउन सुरु गरेको छ। यसअघि नै तार भूमिगत भइसकेको न्युरोडमा धमाधम पोल हटाउने कार्य भइरहेको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार