३२ जना घाइते भएका जाजरकोट दुर्घटनापछिको अवस्था [भिडियो]

सोमबार, २६ कार्तिक, २०८१
डिजिटल संस्करण

जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। घाइतेहरूको उद्धारपछि भेरी दुर्घटनाका सात र नलगाड दुर्घटनाका दुईसहित नाैजनालाई सुर्खेत रिफर गरिएको छ।

सोमबार बिहान भेरी– १३, कुदु जिरोप्वाइन्टनजिकै बा ५ ख १८९२ नम्बरको फोर्स गाडी र नलगाड– ४ मा भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना भएको थियाे।

भिडियाेमा हेर्नुस् दुर्घटनापछिकाे अवस्था :

सुझावित समाचार