कडा सुरक्षाबिच निवर्तमान मन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो (फोटोफिचर)

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

जापानमा मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री लीलाबल्लब अधिकारीलाई मोरङ प्रहरीले पक्राउ गरेर कडा सुरक्षाबिच काठमाडौं ल्याएको छ । केहीबेर अघि उनलाई त्रिभुवन विमानस्थलमा अवतरण गराइएको हो । 

सुझावित समाचार