सर्वोच्चकाे न्यायाधीशमा निरौला र पाण्डे सुनुवाइ समितिबाट अनुमोदित

शुक्रबार, २३ कार्तिक, २०८१
डिजिटल संस्करण

सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन भएको छ। शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो।

सुझावित समाचार