तस्बिरमा पाटन दरबारकाे कात्तिक नाच

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण

३८३ वर्षदेखि चलेको कात्तिक नाच बुधबारदेखि सुरु भएको छ। पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा बुधबारबाट  सञ्चालन  भएको हो । यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ।

कात्तिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लीलाअनुसारका नाच देखाइन्छ। त्यहाँ पुग्दा हामीले जे देख्यौँः 

सुझावित समाचार