काठमाडाैंमा छठका लागि घाट पाउनै मुस्किल [भिडियाे]

मंगलबार, २० कार्तिक, २०८१
डिजिटल संस्करण

चार दिन मनाइने छठपर्व आज मंगलबारदेखि विधिवत रूपमा सुरु भएको छ। विशेष गरी मिथिलाञ्चलसहित मधेशमा मनाइने छठ पछिल्लो समय संघीय राजधानीसहित पहाडी जिल्लाहरूमा पनि भव्य रूपमा मनाउन थालिएको छ।

तर, काठमाडौंमा छठघाट पाउन मुस्किल हुन थालेको छठ समितिले जनाएको छ। गौरीघाट छठ समितिका अध्यक्ष अनिलसिंह राजपूत व्रतालुको संख्या धेरै हुँदा घाट पाउन मुस्किल हुन थालेको बताउँछन्। थप हेर्नुस् भिडियाे रिपाेर्टमा :

See More On

सुझावित समाचार