युनाइटेड र चेल्सीले अंक बाँडे

मंगलबार, २० कार्तिक, २०८१
डिजिटल संस्करण

म्यानचेस्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । ७०औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले युनाइटेडलार्ई १–० को अग्रता दिलाए ।

खेलको ७४र्औँ मिनेटमा मोइसेस काइसेडोले चेल्सीलाई बराबरीमा ल्याए । चेल्सी १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । युनाइटेड १० खेलबाट १२ अंकसहित १३औँ स्थानमा छ ।

See More On

सुझावित समाचार