तिहार आएसँगै असनमा तामा र पित्तलका भाँडाको बिक्री बढ्दै (फोटोफिचर)

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

तिहार सुरु हुन दुई दिन मात्रै बाँकी छ । धेरैजसो मानिसहरू तिहारमा चाहिने सामान किन्न न्युरोड र असन बजार आउने गर्छन् । धनतेरसका दिन घरमा नयाँ सामान किन्ने परम्परा छ । सक्नेहरूले  सुन, चाँदीका सामान किन्छन् भने प्रायले केही न केही सामान किन्ने परम्परा छ । तिहार नजिकिएसँगै तामा र पित्तलका भाँडा किन्ने  मानिसहरू बढ्दै गएका छन् । असनमा नयाँ पत्रिकाको क्यामेराले जे देख्यो :

सुझावित समाचार