मुगु खत्याडका कृषकलाई धान भित्र्याउने चटारो (फोटोफिचर)

शनिबार, १० कार्तिक, २०८१
डिजिटल संस्करण

जिल्लाको पश्चिम खयाड गाउँपालिकामा रहेका ११ वडाका विभिन्न बस्तिमा यतिबेला धान बाली भित्र्याउन भ्याइनभ्याई छ । धान काट्ने चुट्ने र घरमा थन्क्याउन कृषक लागिपरेका छ्न् ।

कात्तिक ४ गते रातिदेखि ६ गतेसम्म परेको पानीका कारण  केही ढिलाइ भएको कृषकहरूको भनाइ छ ।यतिबेला किसानहरु बिहानदेखि बेलुकासम्म खेतका गह्रामा हुन्छन् ।  

सुझावित समाचार